शुक्रबार, मंसिर १९, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोरोना संक्रमित मनोज गजुरेलको अवस्था गम्भीर, आईसियूमा उपचार हुँदै
समाचार

कोरोना संक्रमित मनोज गजुरेलको अवस्था गम्भीर, आईसियूमा उपचार हुँदै

कात्तिक १० गते सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएका चर्चित स्ट्यान्डअप कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्ति बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो।

हालको उनको आईसियूमा उपचार भइरहेको छ।

विज्ञापन

हास्यव्यग्य समूह सिस्नुपानी नेपालका महासचिव तथा गजुरेलका निकट मित्र टंकराज आचार्यले दिएको जानकारी अनुसार संक्रमण पुष्टि भएयता घरमा नै आइसोलेशन बसिरहेका उनको अस्ति बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको हो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस