शनिबार, कार्तिक १५, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा काम नगराउन अन्तरिम आदेश
समाचार

उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा काम नगराउन अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराइको एकल इजलासले नेता गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा काम नगर्न नगराउन आज सो आदेश जारी गरेको हो । रासस

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस