बुधबार, अशोज ७, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ६ रिक्टरस्केल भूकम्पको धक्का
समाचार

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ६ रिक्टरस्केल भूकम्पको धक्का

चितवन।आज एकाविहानै चितवनसहित देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस गरिएको छ ।

विहान ५ः२० बजेको समयमा भूकम्प सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प हो ।

राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक आसपास केन्द्रविन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको हो ।

विज्ञापन

चितवन, काठमाडौंलगायत स्थानमा धक्का महसुस गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस