बुधबार, अशोज ७, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भरतपुरका थप ११ सहित चितवनमा २८ संक्रमित थपिए
समाचार

भरतपुरका थप ११ सहित चितवनमा २८ संक्रमित थपिए

चितवन । चितवनमा भतरपुर महानगरका ११ जनासहित थप २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबै चितवनकै हुन् ।

भरतपुर अस्पतालले भरतपुरका ७ पुरूष र ४ महिला गरी ११ जना, कालिकाका ५ पुरूष र ५ महिला, इच्छाकामनाका ६ पुरूष र रत्ननगरका एक पुरूषमा संक्रमण पुष्टि भएको जानकारी सोमबार बिहान दिएको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस