बुधबार, अशोज ७, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चितवनका ४ सहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि
समाचार

चितवनका ४ सहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि

चिततवन । चितवनमा ७ जना कोरोना संक्रमित थपिएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ४ सहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११, २८द र ८ नम्बरका २ महिला र २ पुरुष रहेका छन् । उनिहरु २४,४७, ५८ र ७९ बर्षका छन् ।
यसैबिच रौतहटका २६ बर्षिय महिला र धनुषाका ३२ बर्षिय पुरुषमा पनि कोरोना पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन् । उनका अनुसार ३१७ जनामा परिक्षण गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस