शुक्रबार, मंसिर १९, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खुल्ला राष्ट्रियस्तर वादबिबाद प्रतियोगिता सुरु – Green Commando Earth
समाचार

खुल्ला राष्ट्रियस्तर वादबिबाद प्रतियोगिता सुरु – Green Commando Earth

ग्रिन् कमांडो अरथको९जि।सी।ई० प्रतिनिधित्व गर्दै बनेको वातावरण प्रेमी युवाहरूको उत्प्रेरित समूहले कोरोनाको विषम परिस्थितिमा पनि देशभित्र रहेका होनहार प्रतिभाको उजागरण गर्ने उद्देश्यले राष्टिट्रयस्तरको खुल्ला वादविवाद प्रतियागीताको आयोजना गरेको छ। जसमा केन्द्रिय सदस्य आशिष लामाछानेले मुख्य भूमिका निर्वाह गर्नु भएको छ भने कार्यक्रम संचालन गर्नका लागी जि।सी।ईको प्रत्येक च्याप्टरबाट २जनासदस्य लिगी तिन(तिन जनाको आठओटा समूहले मुख्य भुमिका निर्वाह गरेको छन्।

यस कार्यक्रमको पहिलो चरणमा वादविवाद प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरूलाई अगस्ट ८ देखि १८ सम्म अनलाइन फर्म खुलाएका थियौ। इच्छुक प्रतियोगीहरूले देशको विभिन्न ठाउबाट अनलाइन फर्म प्रतियोगीतामा सहभागिता
जनाउनुभएको थियो।सहभागी प्रतियोगीहरीले जि।सी।ईबाट दिइएको शिर्षकमा ९८ओटा समूहमा फरक–फरक शिर्षक पक्ष अथवा विपक्षमा आफ्ना भनाइ  तथा तर्कहरू राखी ३मिनटको सानो भिडियो वा अडियो बनाई जि।सी।ईको पेजमा मेल गरेका थिए।सहभागीहरूको लागी दुवै नेपाली र अंग्रेजी भाषालाई प्राथमिकता दिइएको थियो।सहभागीहरूले पठाएको भिडियो र अडियोलाई हेरी वक्ताले प्रस्तुत गरेको प्रमाण,शिर्षकको बोध,स्थिरता,खण्डन र समय व्यवस्थापनाका आधारमा वादविवाद प्रतियोगीता संचालन समूहले मुल्यांकन गरी प्रत्येक ८
ओटा समूहबाट ६जनालाई चयन गरेका थिए।

विज्ञापन

चयन भएका सहभागीहरूलाई  समूहअनुसार छुटाछुटै शिर्षक दिदै  दुवै पक्ष विपक्षको तयारी गर्न लगाई शिर्षक दिएको २दिन भित्र जुम लाइभ मिटिङ्घ बनाइ प्रत्येक समूहबाट २–२जना गरी १६जनाको छनोट गरेका थिए। उक्त कार्यक्रम को मुख्य प्रायोजक सेन्ट जेभियर इन्स्टिच्युट, भरतपुर–चितवन रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस