मंगलबार, साउन २०, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पछिल्लो २४ घण्टामा ३ सय १५ संक्रमित थपिए, संक्रमितको संख्या २० हजार नाघ्यो
समाचार

पछिल्लो २४ घण्टामा ३ सय १५ संक्रमित थपिए, संक्रमितको संख्या २० हजार नाघ्यो

काठमाडौं । मुलुकमा थप ३ सय १५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय १५ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस