मंगलबार, साउन २०, २०७७
जोडिनुहोस
  • होमपेज
  • सेलिब्रेटी
  • आमासँग खेत खन्दै अभिनेता आर्यन सिग्देल
सेलिब्रेटी

आमासँग खेत खन्दै अभिनेता आर्यन सिग्देल

कोरोना भाइरसको संक्र मण फैलिन नदिन सरका’रले लकडाउन घोषणा गरेपछि लामो समय’देखि काठमाडौं’मा बस्दै आएका अभिनेता आर्यन सिग्देल श्रीमती र काखे छोरासहित लकडाउ’नपछि थानको’ट फर्किएका छन् ।त्यहाँ उनको आमा-बुबा बस्ने गर्दछन् ।

उनी अब स्थिति सा’मान्य भएपछि मात्र काठमाडौं फर्किने सोचमा छन् । लकडाउ’नको समय उनले खेतमा काम गरेर सदुपयोग गरिरहेका छन् ।गत वर्ष ‘हजार जुनीसम्म’ र ‘चच हुईं’ चलचित्रमार्फत् दर्शकसँग साक्षात्कार गरेका उनले बिहीवार आफ्नो आधिकारिक इन्स्टाग्राममा आमासँग खेतमा काम गर्दै गरेको तस्विर साझेदार गरेका छन् ।उनी कुटोले तरकारी रोप्नका लागि खेत खन्दै गरेको देख्न सकिन्छ । छेवैमा उनकी आमा छिन् । अभि’नेता आर्यनले खेतमा काम गर्दै गरेको तस्विरलाई उनका प्रशंस’कले प्रेरणादायक भनेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस