मंगलबार, साउन २०, २०७७
जोडिनुहोस
  • होमपेज
  • प्रदेश २
  • ठोरीको सीतागुफा भएको स्थान भारतीय एसएसबिको नियन्त्रण प्रयासमा , ठोरीबासी आक्रोशित
प्रदेश २

ठोरीको सीतागुफा भएको स्थान भारतीय एसएसबिको नियन्त्रण प्रयासमा , ठोरीबासी आक्रोशित

सिमाको ३५ नंम्बर पिल्लर भारतीयले उखलेर फाले

सुदीप थापा / ठोरी 

पर्साको ठोरीमा रहेको सितागुफा भएको भुमी  भारतीय एस एस बिले नियन्त्रणमा लिने प्रयास गरेको छ । अहिले सो स्थानमा बाक्लो भारतीय एस एस बि र भारतीय आएर नियन्त्रणमा लिने प्रयास गरीरहेको स्थानीय युवा बिकल आचार्यले जानकारी दिए । एस एस बि ले  सिमामा रहेको ३५ नं पिल्लर उखलेर फालेका छन भने त्यहाँ रहेका रुख भारतीयले काटिदिएका छन् । अहिले सो स्थानमा दुबै देशका बाक्लो उपस्थीती छ  । सितागुफा नेपाल भारतको सिमा बाट २ सय मिटर नेपाल तर्फ पर्दछ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस