शुक्रबार, साउन २३, २०७७
जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अष्ट्रेलियामका विधार्थीप्रति प्रवासी नेपाली विद्यार्थी संगठनको चासो
अन्तर्राष्ट्रिय

अष्ट्रेलियामका विधार्थीप्रति प्रवासी नेपाली विद्यार्थी संगठनको चासो

विद्यार्थीहरुलाई हदैसम्मको सहयोग गर्न कन्सलटेन्सीलाई अपिल

सन्दिप भट्ट
वैशाख ०७, सिड्नी । अष्ट्रेलियामा अध्यनरत नेपाली विद्यार्थीको समस्याप्रति प्रवासी नेपाली विद्यार्थी संगठनले चासो देखाएको छ । विश्वभर फैलीएको कोरोनाको प्रत्यक्ष मार  मा अष्ट्रेलियामा अध्यनरतक विद्याथीहरु परेको भन्दै विद्यार्थीहरुलाई शैक्षिक सहयोग गर्न शैक्षिक परामर्शदाताहरुलाई (कन्सलटन्सी) आग्रह गरेको छ ।

‘हिजो नेपाल छदा र अष्ट्रेलियामा बुझ्न देखी यहां रहदासमेत भिजा, कलेज आदी ईत्यादी कुराहरुरामा हरकदम दरीलो साथ पाईरहेका छौैैैैैैं’ विज्ञप्तीमा भनिएको छ, ‘त्यस्तै सहयोग ब्यापारीक दृष्टिकोणले मात्रै होईन मानविय दृष्टिले पनि निरन्तर कायम होस् ।’ संगठनका संयोजक सम्राट ओलीले जारी गरेको विज्ञप्तीमा यो समयलाई अवसरको रुपमा भन्दापनि विद्यार्थीहरुलाई हदैसम्मको सहयोग गर्न वेला भएको उल्लेख गरीएको छ ।

विज्ञापन

अष्ट्रेलियामा रहेका विभिन्न संघसंस्था तथा अन्यलाई पनि विद्यार्थीको समस्या समाधानको लागी सहयोगगर्न आग्रह गरीएको छ । केही विद्यार्थीहरु महिनौ अघिदेखि काम छुटेको र यो क्रम निरन्तर रहेकोले दैनिक छाक टार्न, बसेको कोठाको भाडा र कलेजको पढाइ फि जम्मा गर्न समस्या हुने देखिएको सहयोग गर्न विज्ञप्तीमा भनिएको छ । हाल अष्ट्रेलियामा करीव ५८ हजार नेपाली विद्यार्थीहरु रहेका छन् ।
यस्तो छ विज्ञप्ती l

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस