मंगलबार, साउन २०, २०७७
जोडिनुहोस
  • होमपेज
  • विजनेश
  • सुनको मूल्यमा फेरि नयाँ रेर्कड : तोलाको कति ?
विजनेश

सुनको मूल्यमा फेरि नयाँ रेर्कड : तोलाको कति ?

काठमाडौ। नेपाली बजारमा सुनको मुल्यमा नयाँ रेर्कड कायम भएको छ। बुधबारको तुलनामा पुनः बिहीबार सुन प्रतितोला ५ सय रुपियाँले बढेर ७७ हजार ६०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ।

यस्तै तेजावी सुनको मुल्य ७७ हजार ३ सयमा कारोबार भइरहेको छ। त्यस्तै चाँदीको मुल्य १० रुपैयाले बढेर प्रतितोला ९ सय १५ रुपैयामा कारोबार भइरहेको जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस