शुक्रबार, साउन २३, २०७७
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • रत्ननगर महोत्सवको १० औँ संस्करण शुक्रबारदेखि सुरु (फोटोफिचर)
Breaking News

रत्ननगर महोत्सवको १० औँ संस्करण शुक्रबारदेखि सुरु (फोटोफिचर)

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौली चौरमा आजदेखि १०औँ  रत्ननगर महोत्सव २०७६ शुरु भएको छ । समग्र चितवनको गौरव र गरिमामय प्रस्तुत यस महोत्सवको उद्घाटन अघि निकालिएको शोभा यात्रमा १ सय १६ समूह तथा संघसंस्थाको सहभागिता रहेको थियो ।

महोत्सकवको उद्घाटन पूर्व नेपाल माविको परिसरबाट विभिन्न जातजातिको सांस्कृतिक झाँकीसहितको शोभायात्रा निकालिएको थियो । स्वदेशी तथा विदेशीगरि महोत्सवमा ५२१ वटा स्टल रहेको छ भने महोत्सवमा ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने बताइएको छ ।महोत्सव १२ दिनसम्म चल्ने छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस