काठमाडौं। नेपालका नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली एक नम्बरको भगौडा भएको बताएका छन्। नेता रावलले संविधानमा बजारेको अपबित्र बुटले टेकेर ओलीले सुदूरपश्चिमलाई अपवित्र बनाएको टिप्पणी गरे। शुक्रबार धनगढी पुगेका ओलीले प्रचण्ड-माधव पक्षका नेताहरुलाई भगौडाको संज्ञा दिएका थिए। त्यसको केही घण्टापछि काठमाडौंमा आयोजित अछाम-काठमाडौं सम्पर्क समितिको कार्यक्रममा रावलले त्यसको जवाफ दिएका हुन्। ‘रअका […]
वि।सं।२०७७ साल वैशाख २८ गते । आइतबार । ईश्वी सन् २०२० मे १० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । जेष्ठ कृष्णपक्ष । तिथि– तृतीया,१५ घडी ४७ पला,बिहान ११ बजेर ३९ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– ज्येष्ठा,०८ घडी ०२ पला,बिहान ०८ बजेर ३३ मिनेट उप्रान्त […]
डोलराज रानाभाट,नवलपुर : नगरस्तरीयबाट जिल्ला संघको मान्यता प्राप्त पछि उद्योग वाणिज्य संघ गैडाकोट नवलपुरले आयोजना गरेको तेस्रो गैडाकोट महोत्सव २०७६ आजबाट सुरु भएको छ । यद्यपी अवको केही समयपछि महोत्सवको औपचारिक उद्घाटन हुनेछ । त्यसअघि विहान ११ बजेबाट सुरु भएको शोभा यात्रा सकिएको छ । शोभायात्रामा विभिन्न संघसंस्थाका व्यानर सहित हजारौँको सहभागीता रहेको थियो । […]
भरतपुर : अक्षर साहित्य प्रतिष्ठान कैलालीले चितवनका दुई पत्रकारलाई सम्मानित गरेको छ । सम्मानित हुनेहरूमा पत्रकारहरु लेखराम सापकोटा र अनिल ढकाल रहेका छन् । सापकोटा र ढकाललाई लामो समयदेखि पत्रकारिताका माध्यमबाट नेपाली साहित्य, कला र संस्कृतिको संरक्षण र विकासमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष धनराज अविरलले जानकारी दिए । सापकोटा कायाकैरन दैनिकमा कला, साहित्य […]
बैशाख २२, २०७६ हाइकु सिर्जनामा कलम चलाउने कविहरूको उल्लेख्य उपस्थिति छ आजको नेपाली साहित्यिक परिवेशमा। हाइकु सिर्जनाको यो उर्वर समयमा हाइकु कवि (हाइजिन) किरण पौडेल आफ्नो हाइकु संग्रह ‘नाइलको सहारा’मार्फत नेपाली हाइकुको खेतीमा मलजल गर्न आइपुगेका छन्। किरण पौडेल पेसाले सशस्त्र प्रहरी बलका नायब उपरीक्षक (डीएसपी) हुन्। पेसागत जिम्मेवारीसत्गै उनले अर्को जिम्मेवारी पनि लिने रुचि […]
फेसबुक प्रतिक्रियाहरु